दफा
परिचयपत्र लागू हुने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको जिल्लामा त्यस्तो सूचनामा तोकिएको मिति देखि राष्ट्रिय परिचयपत्र लागू हुनेछ।